Welcome to Yaun Jigyasa

नमस्ते,

यौन जिज्ञासा ब्लगमा तपाइलाई स्वागत छ ।

नेपलायस समुह ले शुरु गरेको यो अनलाइन ब्लग मार्फत तपाइले यौन शिक्षा र यौन स्वास्थ्य सम्बन्धि जानकारी पाउन सक्नु हुनेछ । हामी नियमित रुपमा यौन स्वास्थ्य सम्बन्धि लेख, प्रश्न उत्तर, आदि प्रकाशित गर्नेछौ ।

यौन स्वास्थ्य सम्बन्धि कुनै जिज्ञासा छ भने अथवा यो वेबसाइट सम्बन्धित प्रतिक्रिया दिन तपाई हाम्रो सम्पर्क पृष्ठ मा भएको फारम भरेर पठाउन सक्नु हुन्छ ।

नयाँ जानकारी नियमित पाउन तपाई हामी लाइ निम्न सामाजिक संजालका पेज हरु मार्फत पछयाउन सक्नु हुन्छ ।

yaun-jigyasa-banner

Namaste,

Welcome to Yaun Jigyasa – Nepali Sex Education Blog.

This is an online blog by Nepalayas focused on sex education and sexual health related questions and answers. We will be publishing articles related to sexual health with useful tips along with sex related questions and answers.

If you have any questions or comments, please fill out and send the form on our contact page.

Please follow our social media pages to stay updated with news and new blog posts updates.

Leave a Reply