Why are testicles different sizes?

किन पुरुषको दुई अण्डकोषको आकार बराबरीका हुँदैनन ?

कस्को गेडा (अण्डकोष) कत्रो भनेर किशोरहरु यौनाङ्ग बढ्ने बेलामा चर्काचर्की गफ गर्छन, जसरी कस्को लिङ्ग ठूलो छ भनेर पनि छेड्छाड गर्ने गर्दछन । तर, गफ मात्रै हो ठूलो र साननोले केहि फरक पर्दैन ।

पुरुषको दुवै अण्डकोषको आकार कहिले पनि बराबरी हुँदैन । प्राकृतिकले नै त्यस्तो बनाएको हुन्छ । किन त्यस्तो भएको भन्ने कुरा आजसम्म थाहा छैन । एउटै थैलोमा एउटा भन्दा अको सानो हुनु निकै नै सामान्य कुरा हो भनेर हामीले स्वीकार्नु पर्दछ । जेहोस सानो वा ठूलो भए पनि यसले सन्तान उत्पादनमा वा यौन जीवनमा केही पनि असर गर्दैन । वास्तवमा एउटै मात्र भएपनि काफी हुन्छ यौन जीवन र सन्तान उत्पादनको लागि ।

Why the sizes of two testicles are not similar?

Adolescents involve in conversation among their peers regarding the size of their testicles and sometimes, they take it as a form of competition while comparing them. This is just a subject of conversation because the sizes of testicles do not determine if one is sexually healthy and other is not.

Sizes of both testicles of males are always dissimilar and are the nature’s rule. There are no concrete answers on why the sizes of these two testicles differ. It is very normal to have a smaller testicle than the other. No matter what the sizes of testicles are, they neither hamper one’s sexual life nor in fertilization. Actually, only one testicle is enough for an individual’s life.

Leave a Reply