Does sex prevent acne?

के यौन सम्पर्क गर्नाले किशोरावस्थामा आउने डण्डिफोर कम हुन्छ ?

यौन सम्पर्क गर्नाले डण्डिफोर कम हुन्छ भन्ने धारणा गलत हो । यो कसैलाई भ्रममा पारी यौनसम्पर्क गर्ने दाउ मात्रै हुन सक्दछ । डण्डिफोर कम गर्न त छालालाई सफा राखी खानपानमा विशेष ध्यान पु¥याउनु पर्दछ । जस्तै चिल्लो पदार्थ कम खाने , पानी धेरै पिउने आदि । मलमुत्र बाहेक छालाबाट पनि हामीले खाएकाहरु पसिना मार्फत निस्कने प्रणाली शरीरमा बनेको हुन्छ । त्यसमा छालालाई सुख्खा नहोस भनेर पसिनासँग चिल्लो पदार्थ निस्किएको हो । किशोरावस्थामा सबैको पसिनाबाट चिल्लो पदार्थ निस्कने गर्दछ भने कसैको अलि बढी आउँछ । त्यसरी चिल्लो पदार्थ आउँदा छालाबाट निस्कँदा बाहिरी वातावरणको कारण अवरोध भई जम्माहुन थाल्दछ र त्यसमा व्याक्टेरिया वा ढुसीहरुबाट संक्रण भई डण्डिफोर पाक्छ ।

दिनमा ३ देखि चार पटक र बेलु र विहान पनि १÷१ पटक राम्रोसँग मिचेर साबुन पानीले मुख धुँदा त्यस्ता चिल्ला पदार्थ सजिलै निस्कन मद्दत मिल्दछ । त्यसो गर्दा डण्डीफोर धेरै नै कम मात्रामा निस्कन्छ । केक साबुन लोसन साबुन जे प्रयोग गरे पनि चिल्लो पदार्थ नभएको (ड्राई) किन्नु पर्दछ । त्यस्तै असाध्यै धेरै नै डण्डीफोर आयो भने कागतीको झोल मिसाएको हल्का तातो पानीले सावुन लगाउँनु भन्दा अगाडी मुख धुनु पर्दछ । तर प्रत्येक पटक त्यसो गर्नुहुँदैन । त्यसले छालामा आर्को किसिमको समस्या ल्याउँन पनि सक्दछ । त्यस्तै डण्डीफोर कम गर्ने भनेर बजारमा अनेको किसिमका औषधि पाइन्छ । जथाभाबी ती औषधिको प्रयोग गर्नु हुँदैन । छाला जाँचेर मात्र त्यस्ता औषधिको प्रयोग गर्नु पर्ने हुन्छ अन्यथा नकारात्मक असर गरी अनुहारको छाला सधैंको लागि विग्रन सक्दछ । त्यस्तो घटना धेरैले भोगेका छन । त्यसैले डण्डीफोर यौनसम्र्क गरेर कम हुने होइन ।

Does sexual intercourse help in preventing acnes or pimples?

A belief that sexual intercourse ensures prevention of acnes or pimples is wrong. This is just a tricky statement meant to convince someone to have sexual intercourse. To prevent acnes and pimples, an individual should have nutrient-rich diet and clean their skin every day. Further, an individual should avoid eating oily food and drink lots of water.

Sweating or perspiration is the production of fluids that are secreted by sweat glands through the skin. It is also called transpiration or diaphoresis. It is also the process by which waste products are eliminated from the body and is similar to excretion. The only difference is that it does not secrete feces. Along with sweat, an oily substance called sebum clogs pores is secreted to avoid dryness on the skin. The quantity of sweat secretion differs from one individual to the other. Especially, the oily substance that gets secreted from the skin gets accumulated as it is transferred from one medium to another (from inner skin to the outer environment). Then due to the presence of bacteria in the environment, infection occurs. As a result, acne is developed.

To prevent pimples or acnes, washing your face with face wash and water for 3 to 4 times daily helps a lot. One should not buy a face wash that has oily ingredients in it. If the development of pimples or acne is high then washing your face with lemon water is effective. If washing with lemon water regularly is not good for skin. There are many over-the-counter medicines available in the market that treats acne or pimples but application or consuming of such medicines without doctor’s consultation is not advisable.

Thus, sexual performances or intercourses do not cure acne or pimples.

[Image courtesy: Wikipedia]

Leave a Reply